अमेरिकामा नेपालि झण्डा देख्दा..

October 30, 2009 - 2:53 am 1 Comment

केहिदिन अगाडि Georgia को ऐतिहासिक शहर Savannah गयको थियँ तिन दिनको लागि । राम्रो शहर ! इतिहासलाइ कसरि जोगायर राख्नुपर्छ भनेर सिक्ने अवसर थियो त्यो । एकसाँझ सभाना रिभर को छेउछाउँ घुम्नेक्रममा एउटा पसलमा नेपालको ठुलो झण्डा देखेँ । अचम्म लाग्यो बा यहाँपनि हाम्रो झन्डा । त्यति राम्रो झण्डा त मैले नेपालमै हुँदापनि देखेको थिइन । पसलमा मान्छेचाहिँ कोहि थियनन । एकैछिन पर्खेँ । बाटोको पारिपट्टि अर्को नेपालि पसल ‘उमा इम्पोर्ट एक्सपोर्ट’ देखेपछि त्यहाँ छिरेको त बुटवलकि उमा दिदि भेट भइन । त्यो उनको पसल रहेछ । त्यसै क्रममा र Georgia बाट फर्कने क्रममा लियका केहि फोटाहरु राखेको छु आज ।

साथि अनेश

मोटरमा तेल त हाल्नै पर्यो जहाँ गयपनि



कालाजातिका मान्छेहरुलाइ दास बनाइँदाको इतिहास

Share and Enjoy:
  • Print
  • Digg
  • StumbleUpon
  • del.icio.us
  • Facebook
  • Yahoo! Buzz
  • Twitter
  • Google Bookmarks

One Response to “अमेरिकामा नेपालि झण्डा देख्दा..”

  1. गर्बुजा लामा,Santa Monika Says:

    अमेरिकामा नेपालि झण्डा is cool हैन र ? यहाँ क्यालिफोर्नियाँकाका ठि सिटिहरुमा पनि नेपालिका घरबाहिर झण्डा देख्न सकिन्छ । मैले पनि कोठामा राखेको छु नेपालि झन्डा ।

    ‘जे भन जसो गर जतासुकै लैजाउ मलाइ…..यो मन त मेरो नेपालि हो sss !!!’

Leave a Reply

Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.